नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति देउवाबिच भेटघाट
काठमाडौँ/ नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबिच भेटघाट भएको छ। क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम जिल्ला/जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा लगायत बिषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् । भेटमा कोइरालाले क्रियाशिल बितरण समितिले नम्बर बिनाका फारम […]