मन्त्री खरेलद्वारा कोरियास्थित नेपाली दूतावासलाई ‘नेपालीहरूको संरक्षक’ बन्न आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दूतावासका अधिकारीहरूलाई दक्षिण कोरियामा रहेका सबै नेपालीको हित र कल्याणका लागि सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। मन्त्री खरेल आज सियोलस्थित नेपाली दूतावासमा पुगेर बोले—दूतावासका अधिकारीहरूले कोरियामा बसोबास गर्ने नेपालीहरूको अधिकार सुनिश्चित गर्न, समस्या समाधानमा सहयोग गर्न र दूतावासको भूमिका प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताए। उहाँले दूतावास प्रमुख […]