डा. गोपालप्रसाद तिवारी उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नियुक्त
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्री तथा निजी क्षेत्र विकास विज्ञ डा. गोपालप्रसाद तिवारीलाई महानिर्देशक नियुक्त गरेको छ । आर्थिक नीति, लगानी सुधार, सार्वजनिक-निजी साझेदारी (पीपीपी) र निजी क्षेत्र विकासका क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव हासिल गरेका तिवारीलाई महासंघले १ असोज २०८३ देखि लागू हुने गरी महानिर्देशकको जिम्मेवारी दिएको हो । महासंघका अध्यक्ष अञ्जन […]