संवादको ढोका खुल्दै अमेरिका–इरान वार्ता
काठमाडौं । सन् २०२६ को सुरुवातसँगै अमेरिका र इरान बीचको सम्बन्ध जटिल र संवेदनशील मोडमा पुगेको छ। कूटनीतिक संवादलाई निरन्तरता दिँदै दुवै देश वार्तामा बसेका छन् भने अर्कोतर्फ सैन्य तयारी र शक्ति प्रदर्शन पनि समानान्तर रूपमा अघि बढिरहेको छ। इरानको परमाणु कार्यक्रमलाई केन्द्रमा राखेर स्विट्जरल्याण्डको जेनेभा मा सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्ता ठोस निष्कर्षबिनै टुङ्गिएको […]