विज्ञको भरोसामा ‘समृद्धि’को यात्रा
काठमाडौं । नेपालको पुँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा चार दशकभन्दा लामो अनुभव सँगाल्नुभएका भीष्मराज चालिसेले नेतृत्व गरिरहेको रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले आफ्नो दोस्रो बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ सार्वजनिक निष्कासनमा ल्याएको छ। वैशाख २९ गतेदेखि बिक्री खुला गरिएको उक्त योजनालाई सुरक्षित, व्यवस्थित र दीर्घकालीन प्रतिफलमुखी लगानीको अवसरका रूपमा प्रस्तुत गरिएको छ। सानिमा […]