पुटिनले अमेरिकी शान्ति योजना भविष्यको समझदारीको आधार बनाउन सक्ने बताए
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनमा जारी संघर्ष अन्त्य गर्न अमेरिकाले तयार पारेको शान्ति योजना “भविष्यका समझदारीको आधार बन्न सक्छ” भनेका छन्। पुटिनले यसअघि अमेरिकी विशेष प्रतिनिधि स्टिभ विटकफको मस्को भ्रमण आउने अपेक्षा रहेको पनि जनाएका छन्। तर, पुटिनले चेतावनी दिँदै भने, “यदि यूक्रेनी सेना कब्जा गरेका क्षेत्रबाट फिर्ता फर्किएन भने, हामी सैन्य माध्यमबाट अझ बढी […]