सुपर खुदीको आईपीओ खुला, लगानीकर्तालाई नयाँ अवसर
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज (मंगलबार)देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट सम्पन्न गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले कुल जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ […]