गरिमा सुवर्ण योजना सार्वजनिक, लगानीको सुनौलो अवसर
काठमडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो खुलामुखी म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्काशन तथा बिक्री खुला गरेको छ। यो योजना खुद तथा संस्थागत लगानीकर्ताका लागि दीर्घकालीन र विविधतापूर्ण लगानीको अवसर प्रदान गर्ने लक्ष्यसहित तयार गरिएको हो। फाल्गुन २८, २०८२ बाट आवेदन खुला भएको यस योजनामा प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्यमा इकाई खरिद गर्न […]