स्वस्थ दृष्टिसँग उज्यालो भविष्य
पाल्पा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पाल्पा जिल्लामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ। राम माध्यमिक विद्यालय मा आयोजित उक्त शिविरमा करिब २०० विद्यार्थीको निःशुल्क दृष्टि परीक्षण तथा स्वास्थ्य परामर्श गरिएको हो। डिजिटल युगमा अध्ययनका लागि स्क्रिनको बढ्दो प्रयोगसँगै बालबालिकामा देखिन सक्ने दृष्टि समस्याको प्रारम्भिक पहिचान गर्ने […]