स्थगित बजेटबाट केही आयोजना अघि बढ्ने संकेत
काठमाडौं । सार्वभौम संसदले देश विकासका लागि विनियोजन गरेको पूँजीगत बजेटको ठूलो हिस्सा स्थगित भएपछि सरकार अहिले त्यसको सीमित भाग फुकुवा गर्ने प्रक्रियामा अघि बढेको छ। जेन–जी आन्दोलनपछि गठन भएको गैह्रदलीय सरकारले मन्त्रीपरिषद् निर्णयमार्फत १ खर्ब १९ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ बजेट स्थगित गरेको थियो, जुन अघिल्लो सरकारले विनियोजन गरेको कुल पूँजीगत बजेटको […]