एभरेस्ट बैंकले बाँड्यो १५ प्रतिशत लाभांश
काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को खुद नाफाबाट आफ्ना सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांशमा लाग्ने लाभांश करसमेत समावेश गरिएको छ। लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले असोज […]