वर्षायामअघि सवारी सुरक्षित बनाउने सुनौलो अवसर
काठमाडौँ । वर्षायाम नजिकिँदै गर्दा मोटरसाइकलको सुरक्षा र कार्यक्षमता सुनिश्चित गर्न आवश्यक तयारीका लागि रिशी ट्रेड सेन्टर ले “मोनसुन केयर क्याम्प” सञ्चालनमा ल्याएको घोषणा गरेको छ। यो विशेष सेवा अभियान CFMOTO का ग्राहकहरूलाई वर्षायाममा सुरक्षित र सहज सवारी अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। क्याम्प सञ्चालन मिति र स्थान यो क्याम्प वैशाख २० देखि वैशाख […]