बैंकिङ यात्रामा सम्मानजनक विश्राम
काठमाडौं । करिब तीन दशकसम्म राष्ट्रिय वाणिज्य बैंकको व्यवस्थापन तहमा सक्रिय भूमिका निर्वाह गरेका देवेशप्रसाद लोहनीले अनिवार्य अवकाश ग्रहण गरेका छन्। अवकाशको समयसम्म उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी–सीईओ) पदमा कार्यरत थिए। प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालको नेतृत्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा यसअघि दुई जना डेपुटी–सीईओ रहेका थिए। लोहनीको अवकाशसँगै अब उक्त जिम्मेवारी सरस्वती […]