हवाई यात्रामा नयाँ समायोजनको संकेत
काठमाडौँ । सस्तो हवाई भाडाका लागि परिचित अमेरिकी विमान कम्पनी स्पिरिट एयरलाइन्सले आफ्नो सम्पूर्ण व्यवसायिक उडान र सेवा स्थायी रूपमा बन्द गरेको छ । वित्तीय संकटमा फसेको कम्पनीले मे २, २०२६ देखि सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो । अमेरिकाको आठौँ ठूलो विमान कम्पनी मानिने स्पिरिट एयरलाइन्स बन्द भएपछि हजारौँ यात्रुहरू प्रभावित भएका […]