माउन्टेन इनर्जीको नाफा–आम्दानी दुवैमा सुधार
काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र नाफा दुवैमा उत्साहजनक वृद्धि देखिएको छ। कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५८ प्रतिशतले बढेर ९१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको […]