साताको अन्तिम दिन आज शेयर करिब ३० अंकले वृद्धि
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से कारोबार हुने साताको अन्तिम दिन आज बिहीवार करिब ३० अंकले बढेको छ । शेयर बजार २७.१९ अंकले बढेर २,७०८ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । शेयर बजारमा २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ […]