साताको दोस्रो कारोबार दिन आज नेप्से ठूलो अंकले गिरावट
साताको दोस्रो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार हिजोको दिनमा नेप्से ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा पुगेको बन्द भएको थियो। आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १ सय ६७ कित्ता शेयर १ लाख ५१ हजार २ सय […]