नबिल बैंकको नाफामा ऐतिहासिक उचाइ
काठमाडौँ । निजी क्षेत्रको अग्रणी नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको […]