नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत
काठमाडौं, वैशाख १३ । नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउनुहुँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास […]