निजी क्षेत्रको सहकार्य आह्वान, व्यवसायमैत्री वातावरणमा जोड
काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले उद्यमी–व्यवसायीमाथि पछिल्लो समय भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारी कदमले निजी क्षेत्र निरुत्साहित र त्रसित बनेको बताएका छन्। उनीहरूले नयाँ सरकार गठनसँगै राजनीतिक […]