पालिकाहरूले सोलार बत्ती जडान गरी खर्च घटाउनुपर्छ : हितेन्द्रदेव शाक्य
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पालिकाहरूले सडक बत्तीको विद्युत बक्यौता नतिरेको उल्लेख गर्दै अब पालिकाहरूले सोलार बत्ती जडान गर्नुपर्ने बताएका छन् । नेपालमा यदि सोलार र ब्याट्रीले विद्युत आवश्यकताहरू पूरा गर्न सके भने महँगो जलविद्युत निर्माण आवश्यक नपर्ने पनि बताएका छन्। उनका अनुसार सोलार र ब्याट्रीले साँझ-बिहानको माग धान्न सके जलविद्युत अपरिहार्य हुने […]