सेयर बजारमा ढुक्कको लगानी: गरिमा क्यापिटलको ‘सुवर्ण’ योजना सार्वजनिक
काठमाडौँ । पुँजी बजारमा सुरक्षित र व्यावसायिक लगानीको खोजीमा रहेका लगानीकर्ताका लागि गरिमा क्यापिटल लिमिटेडले नयाँ अवसर ल्याएको छ। क्यापिटलले फागुन २८ गतेदेखि १ अर्ब रुपैयाँ आकारको खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ निष्कासन तथा बिक्री खुला गरेको हो। यस योजनाअन्तर्गत पहिलो चरणमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका ५ करोड इकाई बिक्रीमा ल्याइएको छ। जसमा सर्वसाधारणले […]