मन्त्री खरेलको कोरियाली AI स्मार्ट सिटी भ्रमणले नेपालमा AI विकासलाई ऊर्जा
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियाको ‘सियोल AI स्मार्ट सिटी सेन्टर’ भ्रमणले नेपालमा कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा आफ्नो प्रयासलाई थप ऊर्जा दिएको बताए। सियोल AI फाउन्डेसनले सञ्चालन गरेको सेन्टरको अवलोकनपछि मन्त्री खरेलले AI प्रविधिले सूचना प्रविधिमा प्रगतिबाट देशलाई समृद्धितर्फ लैजान महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गरे। भ्रमणका क्रममा मन्त्री खरेलले सेन्टरभित्रको AI […]