‘सुनिल थापा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कलाकार हुनुहुन्थ्यो’
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली तथा विदेशी कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । यसैक्रममा, कलाकार थापाको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि चलचित्र विकास बोर्डमा राखी अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। बोर्डको कार्यालयमा थापाप्रति श्रद्धाञ्जली दिन कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। श्रद्धाञ्जली अर्पण गर्न पुगेका बरिष्ठ […]