दक्षिण एसियाली सहकार्यमार्फत प्लास्टिक प्रदूषण र वायु गुणस्तर सुधारमा जोड
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रमका महानिर्देशक नर्बु वाङचुकले मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । बिहीबार भेटको क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग, वायु प्रदूषण नियन्त्रण र प्लास्टिक व्यवस्थापन सम्बन्धमा भएका क्षेत्रीय पहलहरूलाई सुदृढ बनाउने तथा नेपालमा विशेषगरी प्लास्टिक प्रदुषण र फोहोरको दिर्घकालिन व्यवस्थापन प्रणाली सुधार गर्ने विषयमा […]