माघे संक्रान्ति नजिकिँदै काठमाडौंमा तरुल–चाकुको व्यापार बढ्यो
माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका गल्ली र चोकहरूमा तरुलको व्यापार तीव्र रूपमा बढेको छ। माघी पर्वमा विशेषगरी तरुल र चाकु खाने परम्परा भएकाले व्यापारीहरूले माघीलाई लक्षित गर्दै विभिन्न प्रकारका तरुल बिक्रीमा ल्याएका छन्। काठमाडौका तरकारी बजारहरूमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पाताले तरुल, आकाशे तरुल, नेपाली तरुल र रातो तरुल […]