धान रोपाइँ सुस्त, मधेशमा मात्र ५१ प्रतिशत
देशभर लक्ष्य गरिएको कुल क्षेत्रफलको ७८.८४ प्रतिशतमा मात्र धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। आइतवारसम्मको तथ्यांक अनुसार यो प्रगति गत वर्षको यही समयमा भएको ९२.६ प्रतिशतको तुलनामा निकै कम हो। प्रदेशगत रूपमा हेर्दा, कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा मात्र ५१.८२ प्रतिशत, बागमतीमा ८७.१९ प्रतिशत, र गण्डकीमा ८४.५३ प्रतिशत रोपाइँ […]