पोखरामा मौरीपालन व्यवसायमा आकर्षण, तालिम सुरु
पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन व्यवसायमा संलग्न छन् भने पछिल्ला वर्षमा यसतर्फ सर्वसाधारणको आकर्षण बढिरहेको छ। महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाका अनुसार विशेषत: वडा १६, १८, २०, २३, २६, २८, ३०, ३३ मा मौरीपालनमा उत्साह देखिएको छ। हाल पोखरा महानगर क्षेत्रबाट वार्षिक करिब ९० टन मह उत्पादन भइरहेको छ र […]