उपभोक्ता मञ्चको चेतावनी: लङ्ग्रेन बासमती चामलको गुणस्तर र आयातमा निगरानी आवश्यक
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले लङ्ग्रेन बासमती चामलको आयात, प्रशोधन र वितरणमा गम्भीर अनियमितता भइरहेकाले तत्काल निगरानी आवश्यक भएको दाबी गरेको छ। मञ्चले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएको हो। मञ्चका अध्यक्ष प्रेमलाल महर्जनका अनुसार नेपालमा वार्षिक चामलको आवश्यकताअनुसार करिब ४० लाख मेट्रिक टन भए पनि भित्रको उत्पादन मात्र ३० लाख मेट्रिक टन […]