ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच सहकार्य
ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यममा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ […]