“सान्ट्रोसँग २५ वर्षको विश्वास”: हुन्डाई नेपालको विशेष अभियान सार्वजनिक
काठमाडौं । हुन्डाई नेपालले आफ्नो लोकप्रिय सिटी कार हुन्डाई सान्ट्रोले नेपाली सडकमा पूरा गरेको २५ वर्षको यात्रालाई विशेष रूपमा मनाउने घोषणा गरेको छ। सन् २००० मा नेपाल भित्रिएको सान्ट्रोले किफायती मूल्य, टिकाउपन र सहज प्रयोगका कारण लाखौँ नेपालीको विश्वास जित्दै एक आइकनको रूपमा आफूलाई स्थापित गरेको छ। कम्पनीले ‘25 Years of Trust with Santro’ नारासहित […]