प्रविधिको उच्चतम् प्रयोग गरौं : सांसद, निशा डाँगी
काठमाडौं– डिजिटल बैंक स्थापनालाई व्यवहारिक बनाउन डिजिटल कारोबारमा लाग्ने भ्याट स्थायी रूपमा हटाइनुपर्छ । कारोबार निःशुल्क बनाउने दीर्घकालीन लक्ष्य लिनुपर्छ । कोर बैंकिङ र इ–बैंकिङलाई स्पष्ट परिभाषा र नियमन गर्दै, राष्ट्रिय भुक्तानी स्विच तुरुन्त कार्यान्वयन गरी सबै बैंक तथा वालेटलाई एकीकृत गर्नुपर्छ । स्टार्टअप प्रवद्र्धनका लागि राष्ट्रिय स्तरमै एकीकृत इन्क्युभेसन सेन्टर स्थापना गरिनुपर्छ, जहाँ कानुनी, […]