प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबीच पठन संस्कृति प्रवर्द्धनका लागि समझदारी
काठमाडौं । नेपालमा पठन संस्कृति सुदृढ गर्दै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (OUP) इन्डियाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा हस्ताक्षर भएको उक्त समझदारीलाई नेपालका विद्यालयहरूमा दीर्घकालीन शैक्षिक सुधार र पठन संस्कार विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ । गुणस्तरीय शिक्षाको […]