सामाजिक अभियन्ता तथा साहित्यप्रेमी सोनि भण्डारीको ‘भिरमा खरि छ’ बोलको गीत सार्बजनिक
काठमाडौँ /युट्युबमार्फत भर्खरै सार्वजनिक भएको ‘भिरमा खरि छ’ बोलको गीतले दर्शक–श्रोतामाझ सकारात्मक चर्चा पाउन थालेको छ। चर्चित गायक अर्जुन सापकोटा र सामाजिक अभियन्ता तथा साहित्यप्रेमी सोनि भण्डारीको सुमधुर स्वरले सजिएको यो गीतले संगीतप्रेमीलाई नचाउन सफल भएको छ। भाव र संगीतको सुन्दर संयोजन रहेको गीतलाई दर्शकले रुचाइरहेका छन्। नयाँ सार्वजनिक भएको गीतको प्राविधिक तथा सिर्जनात्मक पक्षमा […]