चुनौतीबिच महाधिवेशन तयारीमा एमाले
एमाले केन्द्रीय कमिटीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशन आउन डेढ महिना बाँकी छ। एमालेका नेता–कार्यकताले उत्साहपूर्वक महाधिवेशनको वातावरण तयार पार्न सकिरहेका छैनन्। तिहारलगत्तै सचिवालय बैठक बसेर ११औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने तयारी छ। महाधिवेशनका लागि एमालेसामु थुप्रै चुनौती देखिएका […]