कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा सुधार
साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ५.०६ अंकले घटेर बन्द भएको थियो। साताको पहिलो कारोबारमा नेप्स परिसूचक २.२६ अंकले घटेको थियो।त्यसैगरि दोस्रो कारोबारमा ६.३१ अंकले घटेको थियो भने बुधबार नेप्स परिसूचक ०.०८ अंकले बढेको थियो। आजको कारोबारमा ३ सय […]