१४ सदस्सिय टोलि- प्रधानमन्त्री बालेन आज अमेरिका
प्रधानमन्त्री बालेन्द्र शाह-बालेन आज अपराह्न अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्र संघको ८१औँ महासभामा भाग लिन शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको जाहाजमार्फ मंगबार दिउँसो ४ः१५ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह १४ सदस्यीय टोलीसहित अमेरिका जाने कार्यक्रम छ। उनले महासभामा असोज ८ गते सम्बोधन गर्ने तालिका छ। […]