डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश घोषणा
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समिति बैठकले चूक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार ६९६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ५ […]