सद्गुरुले रचना गर्नुभएको ध्यान गर्ने निःशुल्क एप ‘मिराकल अफ माइन्ड’ अब नेपाली भाषामा
अन्तर्राष्ट्रिय योग दिवस (जुन २१, २०२६) को विशेष अवसरमा, सद्गुरुको मार्गदर्शनमा ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा उपलब्ध हुन गइरहेको छ । बालुवाटारस्थित T21 प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रममा यसको औपचारिक शुभारम्भ हुनेछ । ‘मिराकल अफ माइन्ड’ सद्गुरुद्वारा विशेष रूपमा रचना गरिएको एक शक्तिशाली एवम् निर्देशनसहित ध्यान गर्ने […]