आईसीसी क्रिकेट विश्वकप लिग-नेपालको लगातार दोस्रो हार
आईसीसी क्रिकेट विश्वकप लिग -२ को त्रिकोणात्मक सिरिज अन्तर्गत भएको खेलमा नेपाल युएईसँग पराजित भएको छ । बिहीबार बेलुकी सम्पन्न खेलमा घरेलु टोली युएईसँग पाँच विकेटले पराजित हुँदै नेपालले सिरिजमा लगातार दोस्रो हार बेहोरेको हो । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४३.३ ओभरमा ५ विकेटको क्षतिमा २ सय ३७ रन […]