नेपाल ग्यासको उपभोक्तालाई राहत दिने पहल, मागअनुसार ग्यास उपलब्ध गराउन वितरण व्यवस्थापनमा जोड
काठमाडौं । बजारमा ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न नेपाल ग्यास उद्योगले उपभोक्तालाई राहत दिने उद्देश्यसहित आपूर्ति तथा वितरण व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ। नेपाल ग्यास उद्योग प्रा. लि.ले हाल आयात भएको ग्यास आफ्ना डिलरमार्फत समानुपातिक रूपमा उपभोक्तासम्म पुर्याइरहेको जनाएको छ। उद्योगले ग्यास अभावका कारण समस्या भोगिरहेका उपभोक्तालाई मध्यनजर गर्दै तुरुन्त ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको […]