चीनको नयाँ हाई–स्पिड ट्रेन परीक्षणमा, ४५० किमी प्रतिघण्टा गति
काठमाडौं । चीनले विकास गरेको नयाँ पुस्ताको हाई–स्पिड ट्रेन ‘सीआर४५०’ ले परीक्षणका क्रममा प्रतिघण्टा ४५० किलोमिटरको गति हासिल गरेको छ । यसले चीनको उच्चस्तरीय उत्पादन क्षमता र प्रविधि नवप्रवर्तनलाई थप सुदृढ बनाएको बताइएको छ । चीन रेल्वे विज्ञान एकेडेमीका प्रमुख अनुसन्धानकर्ता झाओ होङवेइका अनुसार सन् २०२५ देखि सुरु भएको सीआर ४५० परियोजनामा उल्लेखनीय प्रगति भएको […]