सिद्धार्थ बैंक एनपीएल-काठमान्डुले लुम्बिनीविरुद्ध पहिले ब्याटिङ
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर खेलमा काठमान्डु गोर्खाले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ । काठमान्डुका कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ रोज्दै लुम्बिनीलाई बलिङको निम्तो दिएका हुन् । काठमान्डुले आज लिग चरणको अन्तिम खेल खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । कुनै परिवर्तन गरेको छैन । लुम्बिनीले एक परिवर्तन गरेको छ । […]