राजनीतिक स्थिरता र डिजिटल रूपान्तरणले आर्थिक विकासको नयाँ सम्भावना खोल्छ : दीपक मल्होत्रा
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मल्होत्राले मुलुकमा देखिएको राजनीतिक स्थिरता र तीव्र गतिमा अघि बढिरहेको डिजिटल रूपान्तरणले आर्थिक समृद्धिको नयाँ आधार तयार पार्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘इकोनोमिक सिम्पोजियम’मा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। उनका अनुसार नेपाल अहिले एक महत्वपूर्ण संक्रमणकालीन चरणमा रहेको छ। करिब दुईतिहाइ बहुमतसहितको सरकार […]