ग्रीन डेभलपमेन्ट बैंकको डीसीईओमा विकास ढुंगाना नियुक्त
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विकास ढुंगाना नियुक्त भएका छन् । बैंकको भदौ २९ गते बसेको २५६औँ सञ्चालक समितिको बैठकले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । पोखरा महानगरपालिका–५, कास्की निवासी ढुंगानालाई सञ्चालक समितिको निर्णयअनुसार बैंकको डीसीईओको जिम्मेवारी दिइएको बैंकले जनाएको […]