कारोबार हुने साताको तेश्रो दिन आज नेप्से २.९४ अंकले घट्यो
साताको तेस्रो कारोबार दिन आज बुधबार नेपाल स्टक एक्सचेन्जमा आबद्ध कम्पनीको खरिदबिक्रि मापन नेप्से घटेको छ। आज नेप्से २.९५ अंकले घट्दै २८०४.१७ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१० प्रतिशतले कम हो। आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.६५ अंकले बढेर ४७१.२२ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.१३ प्रतिशतले […]