एनसेल छैटौं टाइगर कप-पुसिलसले जित्यो, आर्मीलाई
नेपाल पुलिस क्लबले एनसेल छैटौं टाइगर कप च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिप अन्तिम खेलमा पुलिसले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२-२५ र दोस्रो सेट १६-२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५-२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन सकेन […]