निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा अनिश्चित
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६ औं साधारण सभा तथा निर्वाचन अनिश्चित भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सुचना जारी गर्दै महासंघलाई तत्कालका लागि साधारण सभा तथा निर्वाचन स्थगित गर्न अनुरोध गरेपछि सभा अनिश्चित बनेको हो । महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका कारण यतिबेला […]