कामना सेवा विकास बैंकको देवघाटमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं/ कामना सेवा विकास बैंक लिमिटेडले धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा स्तन क्यान्सरको सचेतना, रक्तचाप जाँच र मधुमेह परीक्षण गरिएको थियो । भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा कुल ३०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमको […]