यो साताको पहिलो कारोबार नेप्से आज ७.८५ अंकको उकालो सहित ७ अर्ब ५ करोड रुपैयाँको कारोबार
यो साताको पहिलो कारोबार दिन आज मंगलबार शेयर बजार बढेको छ। नेप्से परिसूचक ७.८५ अंकले बढेर २६५४.२८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन २२.८५ अंकले बढेर २६४७.२२ बिन्दुमा पुगेको थियो। हिजो सोमबार प्राविधिक समस्याका कारण शेयर बजारमा कारोबार भएको थिएन। आज परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज कारोबार बढेर रकम ७ अर्ब ५ करोड […]